Mar 29, 2008

हांयुग अज्ञात

पन्सेटीया प्राइमरी स्कूल युनलंगमा आयोजना गरीएको कविता गोष्ठिमा श्रृजनशील अराजक कवि हांयुग अज्ञात लगायत हंगकंगका चर्चित कविहरुले पनि कविता वाचन गरेका थिए । हांयुग अज्ञातको कविता वाचन भिडियोमा हेरौं ।

Mar 25, 2008

योगराज वनेम

किरात याक्थुङ चुम्लुङ नेपालका महासचिव योगराज वनेमसंगको छोटो लिम्वूवान प्रतिको धारणा भिडियोमा हेरौं ।

Mar 16, 2008

भूपेन्द्र चेम्जोङ

भूपेन्द्र चेम्जोङ नेपालमा लामो समय सम्म शिक्षक पेशामा आवद्ध भै शैक्षिक सेवा प्रदान गर्नुभएको थियो । तत्पाश्चात विगत १० वर्ष अगाडी हङकङ आई वसोवास गर्नुभएको छ । हाल वहा जनजाति महासंघ हङकङको अध्यक्ष साथै सनराइज साप्ताहिक हङकङका सम्पादक समेत हुनुहुन्छ । लिम्वूवान सम्वन्धि वहा के धारणा राख्नुहुन्छ भिडियोमा हेरौ ।

चैतको महिना

Mar 7, 2008

वषन्तको आगनीमा

गीतकार टंक सम्वाहाम्फे / सगीतकार दिनेश सुब्बा / स्वर पवित्र सुब्बा

शान्ति आव्हान गीत

गीतकार टंक सम्वाहाम्फे / सगीतकार दिनेश सुब्बा / स्वर उदय सोताङ्ग

म रोई दिन्छु

गीतकार टंक सम्वाहाम्फे / स्वर तथा संगीत कृष्णभक्त राई

दुखियाको एउटा झुप्रो

गीतकार टंक सम्वाहाम्फे / सगीतकार दिनेश सुब्बा / स्वर राजेश पायल राई

जस्तो छ तिम्रो मन

Mar 6, 2008

बासघरे कान्छी

गाउघरै सम्झेर लोकगीत संग्रहवाट

Mar 3, 2008

सिक्कुम ओ युख्खुमलो लिम्वूवान

भिडियो वार्ता / समाचार / अन्तरवार्ता / तस्विरहरु हेर्न क्लिक गर्नुहोस् ।
------------------------------------------------------------------------------------------------------------
स्वर तथा संगीत- भगत सुब्बा "फेदापहाङ लाजेसा याक्थुङवा" लिम्वूवान भाग २ बाट

तस्विर स्लाइड सो म्युजियो भिडियो