Jan 18, 2008

भगत सुब्बा

म्युजिक भिडियो / समाचार / अन्तरवार्ता / तस्विरहरु हेर्न क्लिक गर्नुहोस् ।
------------------------------------------------------------------------------------------------------------
भगत सुब्बा उर्फ लाजेसा याक्थुङवा लिम्वूभाषाका पहिला गायक तथा संगीतकार गीतकार हुनुहुन्छ । वहा विगत १० वर्ष देखि हङकङ रहदै आउनु भएको छ । प्रजातान्त्रिक संघीय लिम्वूवानका अध्यक्ष भै राजनितीमा पनि सक्रिय हुनुहुन्छ ।

हालसालै वहा नेपाल जानुहुदा लिम्वूवान भाग १ र २ नामक लिम्वूभाषाको गीतिसंग्रह लिई आउनु भएको अवसर पारी लिम्वूवान सम्वन्धि वहाको विचार लिम्वूवान डट व्लगस्पोट डटकमले लिएको भिडियो हेरौ के भन्नु हुन्छ ।

No comments: