Mar 29, 2008

हांयुग अज्ञात

पन्सेटीया प्राइमरी स्कूल युनलंगमा आयोजना गरीएको कविता गोष्ठिमा श्रृजनशील अराजक कवि हांयुग अज्ञात लगायत हंगकंगका चर्चित कविहरुले पनि कविता वाचन गरेका थिए । हांयुग अज्ञातको कविता वाचन भिडियोमा हेरौं ।

Mar 25, 2008

योगराज वनेम

किरात याक्थुङ चुम्लुङ नेपालका महासचिव योगराज वनेमसंगको छोटो लिम्वूवान प्रतिको धारणा भिडियोमा हेरौं ।