Mar 24, 2008
Mar 16, 2008
भूपेन्द्र चेम्जोङ
भूपेन्द्र चेम्जोङ नेपालमा लामो समय सम्म शिक्षक पेशामा आवद्ध भै शैक्षिक सेवा प्रदान गर्नुभएको थियो । तत्पाश्चात विगत १० वर्ष अगाडी हङकङ आई वसोवास गर्नुभएको छ । हाल वहा जनजाति महासंघ हङकङको अध्यक्ष साथै सनराइज साप्ताहिक हङकङका सम्पादक समेत हुनुहुन्छ । लिम्वूवान सम्वन्धि वहा के धारणा राख्नुहुन्छ भिडियोमा हेरौ ।
Subscribe to:
Posts (Atom)